बम्पर लाभांश घोषण गर्दै म्युचुअल फन्ड, लक्ष्मी इक्विटी फन्डले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरुले  गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकको प्रवर्द्धन र लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेको दुवै म्युचुअल फन्ड गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/०७८ को लागि इकाइधनीलाई करसहित...

सम्बन्धित सामग्री

नबिल म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडैं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले आफ्ना इकाई धनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको छ । जस अन्तर्गत नबिल ब्यालेन्स्ड फन्ड २ ले ३५ प्रतिशत (करसहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नबिल म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।जस अन्तर्गत नबिल ब्यालेन्स्ड फन्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।यी दुई फन्डहरुको कोष प्रवर्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक नबिल