परिचय खुल्ने कागजात भए मत हाल्न पाइने

काठमाडौं ।  मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्रबाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएका छन् । नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले […]

सम्बन्धित सामग्री

बिचौलिया रोक्न वैदेशिक रोजगार विभागले अनिवार्य गर्‍यो परिचयपत्र

काठमाण्डौ – ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानु पर्ने भएको छ । विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड गर्दा सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको जनाएको छ ।  सेवा प्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभागको प्रशासनिक भवनभित्र प्रवेश गर्दा म्यानपावरका सञ्चालक वा प्रतिनिधिले अनिवार्य रूपमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जारी गरेको परिचयपत्र लगाउन पर्ने छ । यस्तै अरू व्यक्तिहरूले भने आफ्नो ...

जोगबनी जाँदा सुरक्षाकर्मीले माग्छन् परिचय खुल्ने कागजात

विराटनगर : इटहरीकी रीता राई दैनिक उपभोग्य सामान खरिद गर्न बिहीबार रानी नाकामा पुगेकी थिइन्।सीमापार जोगबनीतर्फ लाग्नै लाग्दा भारतीय सुरक्षाकर्मीले परिचयपत्र मागे। अघिल्ला पटक आउँदा त्यस्तो नभए पनि एक्कासी भारतीय सुरक्षा अधिकारीले परिचयपत्र मागेपछि उनी अलमल परिन्।जोगबनी प्रवेश गर्नै लाग्दा सुरक्षाकर्मीले उनलाई परिचयपत्र (नागरिकता) मागेको उनले सुनाइन्। पछिल्लो समय नेपालीलाई सीमामा वारपार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले परिचय खुल्ने कागजात माग्ने गरेका हुन्। राईसँग परिपचयपत्र नहुँदा उनी जोगब

सीमावर्ती भारतीय बजार बैरगनिया जान परिचयपत्र अनिवार्य

रौतहट : जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र लिएर हिँड्नुपर्ने भएको छ।नेपाल-भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले ओहोरदोहोर गर्ने नेपाली र भारतीयहरुलाई अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको रौतहटको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। पहिलाजस्तो बिना परिचयपत्र सहजै भारत जान अहिले भारतीय सुरक्

मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?

काठमाडौं- लामो पतिक्षाको दिन आइपुगेको छ। शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकसाथ मतदान हुँदैछ। दलको प्रचार दुई दिनदेखि रोकिएको छ। एक दिन मतदान गरेर पाँच वर्षलाई नेतृत्व चयन गर्ने जिम्मेवारी आम मतदाताको हातमा आइपुगेको छ। यस्तो महत्वपूर्ण दिनलाई कसरी सदुपयोग गर्ने भन्ने महत्वपूर्ण जिम्मेवारी आम मतदातामा रहेको छ। मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजात […]

भोट दिन जाँदा यी कुरामा ध्यान दिनुपर्छ

काठमाण्डाै - भोट दिन जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै एक लिएर जान आयोगको अनुरोध छ । मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन । यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ । मतदान गर्न जाँदा मोबाइल, क्यामेरा तथा फोटो खिच्ने कुनै उपकरण वा सामग्री साथमा लिएर जान हुँदैन । जाँडरक्सी खाएर गएकाले ...

परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न सकिने

मतदाता परिचयत्र नभएको खण्डमा परिचय खुल्ने कागजात देखाएर पनि मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण पनि गरिरहेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र […]

स्थानीय तह निर्वाचनः परिचयपत्र नहुँदा मतदाता अन्यौलमा

मतदाता परिचयपत्र हराए पनि मतदान गर्न पाइने मतदाता परिचयपत्र बितरणमा खटिएका कर्मचारीहरूले बताएका छन्। विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रका मतदान अधिकृत मोदराज दाहालले मतदाता परिचयपत्र हराए पनि नागरिकता, लाइसेन्स वा परिचय खुल्ने कागजात ल...

अभियुक्तको परिचय खुल्ने कागजात खोज्न प्रहरीलाई केले रोक्छ ?

काठमाडौँ – प्रहरीले परिचय खुल्ने सरकारी कागजात खोज्न ध्यान नपुर्‍याउँदा अपहरण तथा शरीर बन्धक मुद्धामा दुर्गाबहादुर बुढाथोकीले काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाए। अदालतमा गरेको बयानमा अभियुक्तले आफू दुर्गाबहादुर बुढाथोकी नभएको भन्दै भारतीय नागरिक प्रकाश क्षेत्री भएको कागजात पेश गरेका थिए। त्यसैलाई आधार मान्दै न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले उनलाई निर्दोष ठहर गरेको थियो। न्यायाधीश निरौला […]

महालक्ष्मी नगरपालिकामा भाेलि १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्धकाे खाेप दिइने

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि बुधवार भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । १८ वर्षमाथिका सबै नागरिकलाई भोलि खोप दिइने नगरपालिकाले जनाएको छ । आफ्नो परिचय खुल्ने कागजात लिएर भोलि बिहान ११ बजेदेखि दिउँसाे ४ बजेसम्म खोप केन्द्रमा जान नगरपालिकाले अनुरोध गरेको छ । खोपका लागि ११ वटा केन्द्रको व्यवस्था गरिएको छ ।