नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ ।  नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित […]

सम्बन्धित सामग्री

भारतलाई हराउँदै वेष्टइन्डिजले जित्यो टी-२० श्रृंखला

काठमाडौं : वेष्ट इन्डिजले घरेलु मैदानमा भएको भारतविरुद्धको पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला जितेको हो।  वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो। यसअघि भएको एकदिवसीय शृंखला र टेष्ट भने भारतले जितेको थियो।  यसअघि वेष्ट इन्डिजले सुरुआती दुबै ट्वान्टी २० खेल जितेर २–० को अग्रता बनाएको थियो। तर, भारतले पुनरागमन गर्दै शृंखला २–२ को

बंगलादेशले एक खेलअघि नै जित्यो इङ्गल्याण्डविरुद्धको टी–२० श्रृंखला

बंगलादेशले एक खेलअघि नै इङ्गल्याण्डविरुद्धको टी–२० श्रृंखला जितेको छ । आज मिरपुरमा भएको दोस्रो खेलमा ४ विकेटको जित हासिल गर्दै बंगलादेशले तीन खेलको श्रृंखला २–० ले जितेको हो ।

बङ्गलादेशसँगको टी–२० श्रृंखला जिम्बावेलाई

काठमाण्डाै – घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी–२० श्रृंखला जितेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २–१ ले जितेको हो । तेस्रो खेलमा घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए । ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १/१ विकेट लिए । त्यसअघि जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन...

दुई खेल खेल्न बाँकी छँदै नेपालले युगाण्डा विरुद्धको टी–२० श्रृंखला गुमायो

नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग पाँच खेलको टी–२० श्रृंखला खेलिरहेको छ । घरेलु टीयू क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालले दुई खेल खेल्न बाँकी छँदै श्रृंखला गुमाएको छ ।

दुई खेल खेल्न बाँकी छँदै नेपालले युगाण्डा विरुद्धको टी–२० श्रृंखला गुमायो

नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग पाँच खेलको टी–२० श्रृंखला खेलिरहेको छ । घरेलु टीयू क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालले दुई खेल खेल्न बाँकी छँदै श्रृंखला गुमाएको छ ।

दुई खेल खेल्न बाँकी छँदै नेपालले युगाण्डा विरुद्धको टी–२० श्रृंखला गुमायो

नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग पाँच खेलको टी–२० श्रृंखला खेलिरहेको छ । घरेलु टीयू क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालले दुई खेल खेल्न बाँकी छँदै श्रृंखला गुमाएको छ ।

टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडाैँ- जिम्बाबे ‘ए’ विरुद्धको टी- २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन्। अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरूप जिम्बाबे ‘ए’सँग तीन टी-२० र तीन एकदिवसीय श्रृंखला […]

टस हारेर ब्याटिङ गर्दै नेपाल, आदिलको डेब्यु

१७ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो । श्रृंखलामा यसअघिका दुवै खेल जितेको नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने योजनामा छ । टी-२० […]

आसिफले बनाए दोस्रो अर्धशतक

काठमाडौँ । क्रिकेटर आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् । कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

नेपाललाई ११५ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो ।