रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न

काठमाडौँ- गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० विमान गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि […]

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थल निर्माण अन्तिम चरणमा

निर्माण सुरु गरेको १५ वर्षपछि गुल्मीको रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरको थालेमालेस्थित रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री तथा हाल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले भने, ‘यही वैशाखभित्र परीक्षण उडान हुने गरी काम भइरहेको छ ।’ यसअघि  २०७५ साल जेठ २५ गते तारा एयरको विमानले विमानस्थलमा उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरू फरक