परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुँदै छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरूका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन्।शुक्रबार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताए।गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओ

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएकाे हाे ।  सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ । पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वकाे सरकारले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएकाे छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको...

बालकोटमा प्रचण्ड, ओलीसँग हुँदै वार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्। महासचिव देव गुरुङसहित प्रचण्ड ओली निवासमा पुगेका हुन्। सत्ता गठबन्धनको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति नभएपछि प्रचण्ड ओलीसँग वार्ता गर्न लागेका हुन्।

गठबन्धन बैठक : प्रचण्ड सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किए

काठमाडौं : आज पनि साँझसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन बैठकमा सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किएका छन्। हिजो बैठक बसेर सिट बाँडफाँटको टुङ्गो लगाउने भनिएपनि केही दल नआएपछि बैठक आजका लागि सरेको थियो।पार्टी भित्रका आन्तरिक किचलोका कारण गठबन्धन भित्र भाँडभैलो मच्चिएको छ। निर्वाचन आयोगले पर्सिसम्म समानुपातिक तर्फको बन्दसूची सच्याउन समय दिएपनि दलहरु भित्रैको रडाकोका कारण गठबन्धनको बैठक पछिल्लाे दुई दिन बस्नसमेत सकेको छैन।सिट बाँडफाँटका बिषयमा गठबन्धनको आ

हर्क साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड

१० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् ।  धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले […]

प्रचण्ड-बाबुराम भेटवार्ता हुँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पुन: भेटवार्ता हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि भट्टराईले प्रचण्डसँग आज दोस्रो भेट गर्न लागेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच एक घण्टा छलफल भेटवार्ता भएको थियो। भट्टराईले नयाँ पार्टी खोल्ने या माओवादीमा समाहित […]

जनकपुरमा रोड सोमा सहभागी हुँदै प्रचण्ड

काठमाडौं, २४ बैशाख । पाँच दलीय गठबन्धनद्वारा मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित रोड सो मा सहभागी हुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव । तस्विर : प्रचण्डको सचिवालय

प्रचण्ड ‘यु टर्न’ हुँदै एमसीसी अनुमोदन गर्न तयार

काठमाडौं, १४ फागुन । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् । प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि […]

माओवादी एमालेकरण हुँदै गयो : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ। सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनु भयो । उहाँले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र आफूहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्य...

प्रचण्ड विलय हुने ओलीको ठोकुवा

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा विलय हुने दिशातर्फ बढिरहेको टिप्पणी गरेका छन् । उनले प्रचण्डलाई विमानसँग तुलना गर्दै उडेपछि सानो सानो हुँदै विलयको अवस्थामा रहेको बताए । ‘प्रचण्डलाई थाहाभइसक्यो यात्रा सानो सानो हुँदै जान्छ,’ ओलीले एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘जाँदा […]

कपिलवस्तुमा उत्साहित प्रचण्ड काठमाडौँ आएपछि किन सेलाए ?

काठमाडौं । ‘परिस्थितिले कोल्टे फेर्यो, अब सम्भवतः छिट्टै नयाँ सरकार बन्छ, म आजै काठमाडौ फर्केर घनिभूतरुपमा छलफल थाल्छु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार कपिलवस्तुमा उत्साहित हुँदै कार्यकर्तामाझ यसो भनेका थिए ।सोही अनुसार प्रचण्ड शनिबार साढे ६ बजेको उडान छोट्याएर साढे चार बजे नै काठमाडौँ फर्किए ।शुक्रबार नेपाली काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेपछि प्रचण्ड केपी ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठनको आधार तय भएको