नेपालविरुद्ध ओमानलाई लगातार तेस्रो सफलता, कुशल र सोमपाल आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले लगातार तेस्रो सफलता हासिल गरेको छ।...

सम्बन्धित सामग्री

भीम सार्की ४४ रनमा आउट, नेपाल संकटमा

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन् । पाँचौ नम्बरमा व्याटिङमा आएका सार्की सातौं विकेटका रुपमा २७.४ ओभरमा आउट भएका हुन् । अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसजले जोडदार अपिल गरेका थिए । जसमा अम्पायरले एलबीडब्लू आउट लिए । एकातिरबाट लगातार […]

नेपाललाई लगातार तीन झट्का

काठमाडौं, वैशाख १६ । नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध खेलिरहेको छ। नेपालले लगातार तीन विकेट गुमाएको छ। पहिलो विकेटमा ओपनर कुशल भूर्तेल ४३ रन बनाएर आउट भए। भने लगत्तै आएका भीम सार्की पनि एक रनमा आउट भए। तेस्राे विकेटमा आशिफ शेख र आउट भए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो। भूर्तेलले […]

नेपाललाई झट्का, लगातार तीन विकेट झर्यो

नेपालले लगातार तीन विकेट गुमाएको छ। पहिलो विकेटमा ओपनर कुशल भूर्तेल ४३ रन बनाएर आउट भए। भने लगत्तै आएका भीम सार्की पनि एक रनमा आउट भए। तेस्राे विकेटमा आशिफ शेख र आउट भए...

शफिक लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

एजेन्सी – पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि२० आई खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए । शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू […]

सूर्य लगातार तीन खेलमा गोल्डेन डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका विष्फोटक ब्याटर सूर्यकुमार यादव लगातार तीन खेलमा गोल्डेन डक आउट (पहिलो बलमै आउट) भएका छन् । अष्ट्रेलियासँगको तीन ओडिआई खेलमा सूर्य तीनै बलमा गोल्डेन डक आउट भएका हुन् । सूर्य पहिलो र दोस्रो खेलमा मिचेल स्टार्कको बलमा लगातार शून्यमा एलबीडब्लू आउट भएका थिए । तेस्रो खेलमा पनि पहिलो बलमै बोल्ड […]

लगातार दोस्रो जितसँगै मधेशको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै मधेशको सेमिफाइनल सम्भावना बलियो बनेको छ । जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । लुम्बिनीको लागि […]

कोहलीको लगातार दोस्रो गोल्डेन डक

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका शीर्ष ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका छन् । कोहली शनिबार सनराइजर्स हैदराबादसँग दोस्रो ओभरमा गोल्डेन डक आउट भएका हुन् । कोहली तीव्र गतिका बलर मार्को ज्यानसनको दोस्रो ओभरमा तेस्रो बलमा एडेन माक्ररमबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । […]

दीपेन्द्र लगातार डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध डक आउट भएका छन् । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमामा […]

लगातार दोस्रो  दिन खेल स्थगित

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको...

टी-२० सिरिज : कुशल भुर्तेल १६ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । यसै सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका कुशलले लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए । चौथो खेलमा भने उनले १६ रन मात्रै बनाउन सके । उनले १२ […]