नछुनू हेर पुतली, आँखामा ‘सापु’ लाग्दछ...

पोखरा । २ वर्षे बालक रोइरहेका थिए । बन्द आँखाको चेपबाट आँसु बगिरहेको थियो । बच्चा रोएको देखेर आडैमा रहेकी आमाको पनि आँसु थामिएन । बच्चाको आँखा हेर्न खोजिरहेका चिकित्सक नतमस्तक बने । दुधे बालकको आँखा जँचाउन आएकी आमा र बिरामी छोराको यो कारुणिक दृश्य हिमालय आँखा अस्पतालको हो । हिमालय...