काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय केहीबेरमा सकिँदैछ। त्यसैले दलहरु छलफल केन्द्रित भएका छन्।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन्। बालकोटमा सरकार गठनका लागि चाहिने सिट भएका दलहरु अहिले भेला भएका छन्।…