काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाइएको हो । बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयलाई पहिलो प्राथमिकता राखी छलफल गरिने एक नेताले जानकारी दिएका छन् । यसै गरी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमासमेत छलफल हुने छ । […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २६ असार । सत्तारुढ दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दै छ । भ्रातृ संस्थाको विधानबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न एनपी साउदको नेतृत्वमा समिति गठन गरिएको छ । कांग्रेसको आजको पदाधिकारी बैठक उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा हुन लागेको हो । नेविसंघ, तरुणदल, […]

कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक दिउँसो एकबजे पार्टी कार्यालय, सानेपामा बस्न लागेको हो। बैठकमा भोलिदेखी सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने सहमहामन्त्री बद्री पान्डेले देससञ्चारलाई जानकारी दिए। यस्तै, पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापनबारे पनि छलफल हुने उनको भनाइ छ। कांग्रेसले नयाँ बन्न चाहने भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे […]

काँग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै  विषयमा छलफल हुने बताए ।उनले रातोपाटीलाई भने, 'स्थानीय निर्वाचनअघि देखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको छ । बीचमा निर्वाचनका कारण राखिएको थियो । आज त्यसमा छलफल हुन लागेको हो ।'भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ । बैठक काँग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे शीर्षनेतासहितको बैठक बोलाइएको बताइएको छ । बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुने छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ ।पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ ।आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनबारेमा छलफल हुने जनाइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शुक्रवार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ ।

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।...