समानुपातिक हटाउने र थ्रेस होल्ड बढाउने कांग्रेस-एमालेको बहसले त्राहिमाम् माओवादी केन्द्रलगायत साना दल

राजनीतिक स्थिरता कायम गर्न र सर्वस्वीकार्यता बढाउन संविधानको तेस्रो संशोधनको बहस राजनीतिकवृत्त चुलिएको छ । राजनीतिक दलहरू र कानुनसम्बद्ध क्षेत्रले संशोधनका विषयहरूमाथि बहस प्रारम्भ गरेका छन् । पहिचानपक्षधर मोर्चा र समूहको पनि चासो संविधान संशोधनमा छ ।संविधान जारी गर्ने बेलामै दलहरूबीच हरेक दश वर्षमा संविधान पुनरवलोकन गर्ने समझदारी भएको थियो...

सम्बन्धित सामग्री

गण्डकीमा गठबन्धनको सहमतिअनुसार नै १० प्रतिशत थ्रेस होल्ड हट्यो

पर्वत : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्ने बेलामा साना दलसँग भएको सहमतिअनुसार मन्त्रिपरिषद्को निर्णयबाट १० प्रतिशत थ्रेस होल्ड हटाउने निर्णय भएको छ।कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने र तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारलाई विश्वासको मत नदिएर सरकार ढलाउने प्रक्रियामा दुई साना दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको थ्रेस होल्ड हटाउने सहमति भएको थियो।थ्रेस होल्ड हटाइने भनेपछि नयाँ सरकार बनाउनको लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमोर्चा र जसपा