पोखरा । एमसीसी पास गरेको भोलिपल्ट गण्डकी प्रदेश सरकारको सत्ता गठबन्धन दवाबमा छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेपछि गण्डकी सरकार दवावमा परेको हो । यसको असर संघीय सरकारमा प्रत्यक्ष नपरे पनि तर पाचँ दलीय गठबन्धनको सरकार रहेको गण्डकीमा भने जनमोर्चाको निर्णयले सरकार अप्ठ्यारोमा पर्नसक्छ […]