१२ जेठ, पोखरा । गत वैशाख ३० मा पूर्वमुख्यमन्त्रीलाई सुविधा र सुरक्षा दिने भनी पहिलो निर्णय गरेको गण्डकी प्रदेशको वर्तमान सरकारको त्यतिबेलै आलोचना भएको थियो । आलोचनापछि सरकारका प्रवक्ता कुमार खड्काले पूर्व मुख्यमन्त्रीलाई कानुन बनाएर सुविधा दिनेबारे छलफलमात्र भएको बताए । पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सुविधा तथा सुरक्षा […]