काठमाडौँ- विद्युत क्षेत्रमा लगानीका लागि नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डियाबीच सम्झौता भएको छ। मन्त्रिपरिषद्को बैठकले बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएपछि प्राधिकरणले सम्झौताका लागि पावर ग्रिड कर्पोरसेन अफ इन्डियासँग प्रकृया अगाडि बढाएको थियो । यो […]