काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्ले गठन गरेको महाअभियोग सिफारिस समितिका सदस्यहरूको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
बिहीबार दोस्रो दिन बयानका लागि सिंहरबारस्थित समितिको सभाकक्षमा पुगेका जबराले जसले महाअभियोग प्रस्ताव गर्यो, उसैले बयान लिनु र महाअभियोग सिफारिस गर्नु कति वैधानिक हुन्छ भन्दै प्रश्न उठाएका हुन् ।
“एउटा अभियुक्तले आफूलाई सहज बनाउनका...