नैतिकताको कसीमा महामन्त्रीद्वयः जिल्ला सभापतिहरुको बैठकको वैधानिकतामाथि प्रश्न

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गत असार २१ र २२ गते भएको जिल्ला सभापतिहरको वैधानिकतामाथि प्रश्न उठेको छ । आज (बुधबार) जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नैनसिंह महरले केन्द्रीय सदस्यलाई बाहिर राखेर गरिएको बैठकको वैधानिकतामाथि प्रश्न उठाएका हुन् । ‘लोकतन्त्रमा रिजल्टमात्रै हेरिँदैन, प्रोसेस पनि हेरिन्छ । मैले सुनेको कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, […]

सम्बन्धित सामग्री

प्रचण्डको निर्णय वैधानिक छैन : नेता न्यौपाने

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन् । ‘हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  उनले केन्द्रीय समि

माधव नेपालको उजुरीमा निर्वाचन आयोग चुपचाप

सत्तारूढ दल एमालेमा देखिएको केन्द्रीय कमिटी बैठकको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले अझै निर्णय लिन सकेको छैन । तत्कालीन नेकपाको विवादलाई अनिर्णीत बनाएर राखेझैं अहिले एमालेमा देखिएको विवादलाई पनि आयोगले लम्ब्याएर लैजाने संकेत दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ र चैत ७ मा बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णयको वैधानिकतामाथि झलनाथ खनाल–माधवकुमार नेपाल समूहले प्रश्न उठाएका छन् । खनाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार दलको पदाधिकारी, ...