३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ ।
बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले …
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाउनुभएको छ ।मन्त्री पुनले आज दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई बोलाउनुभएको हो । पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उहाँले आज भने समय छुट्याएको बताउनुभयो। ‘सामूहिक भेटघाट र कुराकानी गरिनेछ। […]
काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । आगामी मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका […]
काठमाडौं । सन् ९० दशकको हिट बलिउड फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ रिलिज भएको आज सोमबार ठीक ३० वर्ष पुगेको छ ।
छोटकारीमा ‘डीडीएलजे’ भनिने यो फिल्म बलिउडमा सबैभन्दा लामो समय प्रदर्शन हुन फिल्म समेत बनेको …