काठमाडौं : झण्डै एक महिना बढी समयदेखि कोभिड-१९ को सङ्क्रमण बढेको भन्दै बन्द रहेका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन्।
नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ। साथै, कोभिड-१९ को…