मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनको निर्माण सकियो

काठमाडौं । लामो समयसम्म अवरोध हुँदै आएको मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन अन्तत सञ्चालनमा आएको छ । स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै लामो समयसम्म निर्माणमा अबरोध गर्दै आएका यो प्रसारणलाइन ठूलो मेहनतपछि सञ्चालनमा आएको हो । धादिङको सिद्धलेक गाँउपालिका र गोरखाको पालुङटार नगरपालिकामा स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । मर्स्याङ्दी नदी जलाधार क्षेत्रस्थित जलविद्युत् आयोजनाको […]