बुधवार भनाभन गरेर उठेका दाहाल–ओली फेरी कसरी वसे छलफलमा?
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन ...
उदयपुर, २२ चैत । परम्परागतरूपमा घरघरमा लगाउने गरिएको फेरी लोप हुँदै जान थालेको छ । कात्तिक,माघ तथा चैत, महिनामा गाउँघरमा रोगव्याध लाग्न नदिन र भूत–प्रेत, हटाउन रातको समयमा घर–घरमा गएर शङख फुक्दै फेरी (फिरी) गाउने जोगीको पेसा विस्तारै लोपहुँदै जान थालेको हो । भोजपुरको दिङला र ओखलढुङगाको लिखुखोलाबाट मोरङको पथरी तथा कानेपोखरी क्षेत्रमा बसाइँ सरेर […]
एजेन्सी । भारतीय अभिनेत्रीद्वय करीना कपुर र करिश्मा कपुरका आमा-बुबा छुट्टिएको ३५ वर्षपछि फेरी एक भएका छन् । अभिनेत्री बबिता कपुर र अभिनेता रणधीर कपुरले फेरी एक पटकसँगै बस्ने निर्णय गरेका हुन् । दुवै जनाले आफ्नो सामान बान्द्राको नयाँ घरमा सारेका छन् । भारतीय सञ्चार माध्यामहरुका अनुसार याे जोडीको पुनर्मिलन ७ महिना अघि भएको थियो […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि शुक्रबार फेरी मतदान हुने भएको छ । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि शुक्रबार फेरी मतदान हुन लागेको हो । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा फेरी सभामुख चयनका लागि मतदान हुने भएकाे छ । बिहिबार भएको निर्वाचनमा ५३ […]
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो।
आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ...
दिक्तेल बजारमा फेरी लगाउँदै आएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका धनकुमार जोगी । पछिल्लो समय प्रत्येक गाउँमा पुगेर घरघर डुल्दै फेरी लगाउने प्रचलन हराउँदै गएको छ ।