उदयपुर, २२ चैत । परम्परागतरूपमा घरघरमा लगाउने गरिएको फेरी लोप हुँदै जान थालेको छ । कात्तिक,माघ तथा चैत, महिनामा गाउँघरमा रोगव्याध लाग्न नदिन र भूत–प्रेत, हटाउन रातको समयमा घर–घरमा गएर शङख फुक्दै फेरी (फिरी) गाउने जोगीको पेसा विस्तारै लोपहुँदै जान थालेको हो । भोजपुरको दिङला र ओखलढुङगाको लिखुखोलाबाट मोरङको पथरी तथा कानेपोखरी क्षेत्रमा बसाइँ सरेर […]