काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन ३ लाख १ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँ बढेको छ । चाँदी ४ हजार […]
Work on the national pride project, the Sikta Irrigation Project in Banke, has been accelerated with a target of completing the remaining infrastructure
Kathmandu. Police are investigating how a fire broke out in a moving car in Basantachok, Bharatpur Metropolitan City-9, Chitwan. On the morning of Bhadra 26, around 6 AM, the EV car with registration number Ba. Pradesh-01-030 Cha 5579, coming from east to west on the pre-east-west highway's service lane, suddenly caught fire while moving.Driver 56-year-old Amar Parajuli died in the car fire. Parajuli, a resident of Bharatpur Metropolitan City-12, used to operate a grocery store in his own house. As the Ayon brand EV car suddenly caught fire while moving, the driver could not get out and lost his life...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गए राति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो । सशस्त्र प्रहरी […]