सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन ३ लाख १ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँ बढेको छ । चाँदी ४ हजार […]