नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले उत्पादन वृद्धि र रोजगारी सृजनामा प्रदेश सरकारको प्रथामिकतामा रहेको बताएका छन् । आगामी नीति कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्रथामिकता दिने उनले बताएका हुन् । सोमबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, “उत्पादन वृद्धि बिना रोजगारी सृजना सम्भव छैन । […]
जुम्ला : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि‚ सहकारीमन्त्री भीमप्रकाश शर्माले जुम्लाको रैथाने उत्पादनलाई प्राथमिकता दिने बताएका छन्।उनले नेपाल पत्रकार महसंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा स्थानीय बालीको संरक्षण र प्रवर्द्धनका लागि पहिलो प्राथमिकता रहने बताएका हुन्। कृषि उत्पादन बढाउने र रोजगारी सृजना गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। आगामी नीति‚ कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरेका छन्। उनले भने, ‘गर