पोखरा । एमालेबाट निर्वाचित सदस्यले पर्वतको जलजला गाउँ कार्यपालिकाको बैठकको निर्णय खोसेर भागेकी छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न राखिएको बैठकको निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लिएर हिँडेकी हुन् ।
निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको...