हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ

मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले मंगलबार सिटिजन्स बैङ्कका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनीषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट, नागरिक बैङ्क मुद्द रहेका जिल्ला प्रहरी परिसर […]

यातायात धनगढीका पूर्व कर्मचारी पक्राउ, हाकिमसहित अर्का फरार

धनगढी।  यातायात व्यवस्था कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हालै लिखत सम्बन्धी कसुर (किर्ते) मुद्दामा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा यातायात धनगढीका तत्कालीन  सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया रहेको स्रोतले बतायो। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले कैलाली प्रहरीलाई पक्राउ गर्न भनेपछि समातेर थुनेको हो। […]

किर्ते आरोपमा गरुडा नगरपालिकाका कर्मचारी पक्राउ

किर्ते गरेको आरोपमा रौतहटको गरुडा नगरपालिकामा करारमा कार्यरत एक कर्मचारी पक्राउ परेका छन् । नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनीलाई किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनको पक्राउ बारेको जानकारी प्रहरीले सार्वजनिक गरेको छैन । पीडित परिवारले शनिबार पत्रकारहरुसित श्रीमान्‌को पक्राउबारे सार्वजनिक गर्न माग गरेका छन् ।

आठ नक्कली कर्मचारी पक्राउ

काठमाडौं : नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी तथा किर्ते गर्नेहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनप

कलंकी मालपोतका दुई कर्मचारी पक्राउ

कागजात किर्ते गरी एउटाको जग्गा अर्कैलाई बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको आरोपमा मालपोत कार्यालय कलंकीका दुई कर्मचारी पक्राउ परेका छन् ।