बाँके - सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गरेको आराेपमा मालपोत कार्यालयका आठ जना कर्मचारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले क...