अकस तनावबीच अमेरिकाको विदेशमन्त्रीसँगको बैठक रद्द

संयुक्त राष्ट्र महासभाका बेला फ्रान्ससमेत युरोपेली देश र अमेरिकाबीच हुन लागेको बैठक हाल रद्द गरिएको छ । अमेरिकी अधिकारीले समय तालिकामा देखिएका केही मुद्दाका कारण यो बहुपक्षीय छलफल रद्द गरिएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको खबर अनुसार यो बैठक ती तीन भेटघाटमध्ये एक थियो जो अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन र फ्रान्सका विदेशमन्त्री जीन–यवेसले ड्रियनलाई अन्य देशसँग एउटै मञ्चमा सहभागी गराउनका लागि महत्वपूर्ण मानिँदै थियो ।पछिल्लो हप्तादेखि अमेरिका र फ्रान्सबीचको सम्बन्ध तनावपूर्ण रहँदै

सम्बन्धित सामग्री

अमेरिकाबाट आणविक क्षमताका पाँच शक्तिशाली पनडुब्बी खरिद गर्दै अस्ट्रेलिया

प्रशान्त क्षेत्रमा चिनियाँ प्रभुत्वलाई रोक्न त्रिदेशीय अकस सम्झौता गरिएको हो ।

चीनले बेलायतलाई दियो चेतावनी तर किन ?

चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै कोल्ड–वार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन । वास्तवमा, यसअघि बेलायतका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस) लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुस–चीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए । बेलायतले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेतावनी दिएको छ । अकस एक ऐतिहासिक सुरक्षा सम्झौता

अकस सम्झौताले चीनलाई निकै तर्साएको ताइवानी राजनीतिकर्मीको भनाइ

अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको अकस सम्झौताले चीनलाई निकै तर्साएको दाबी ताइवानका एक वरिष्ठ राजनीतिकर्मीले गरेका छन् ।  गत सेप्टेम्बर महिनामा घोषणा गरिएको उक्त सुरक्षा साझेदारीमा अस्ट्रेलियालाई सन् २०४० अघि आणविक ऊर्जाबाट चल्ने आठवटा पनडुब्बी उपलब्ध गराइनेछ ।  ताइवानी सांसद वाङ टिङ–युले चिनियाँ जलसेनालाई अकस साझेदारहरूले रोक्न खोजेको डर चीनले लिएको द अस्ट्रेलियन पत्रिकालाई बताएका छन् । समुद्रमा चिनियाँ जलसेनालाई रोकेर प्रशान्त महासागरको नीलो पानीमा शक्तिप्रदर्शन गर्न नदिने सोच साझेदारहरूले बनाएको च...

फ्रान्सका राजदूत अष्ट्रेलिया फर्किए

२१ असोज, काठमाडौं । अष्ट्रेलियाका लागि फ्रान्सका राजदूत आफ्नो काममा फर्किएका छन् । फ्रान्सले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस) मा आपत्ति जनाउँदै अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो । अकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले यसअघि फ्रान्ससँग भएको पनडुब्बी खरिदको सम्झौता रद्द गरेको थियो । यसै विषयमा फ्रान्सले आपत्ति जनाएको हो । फ्रान्सले उक्त […]

‘अकस’को तनावले स्थगित भयो अष्ट्रेलिया-ईयू व्यापार सम्झौता

१५ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि उत्पन्न तनावले अष्ट्रेलिया र युरोपेली संघ (ईयू)बीचको व्यापार वार्ता स्थगित भएको छ । अकस सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलर बराबरको पनडुब्बी खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । त्यसको सट्टामा उसले अमेरिकासँग मिलेर न्युक्लियर ऊर्जाबाट चल्ने आठ पनडुब्बी बनाउने निर्णय गरेको […]

अकस, क्वाड र इन्डो प्यासिफिकको सेरोफेरो

सेप्टेम्बर १५, २०२१ मा इन्डो प्यासिफिक क्षेत्रमा अमेरिका, अस्ट्रेलिया र बेलायतबीच एउटा नयाँ सुरक्षा साझेदार संरचना निर्माण भएको छ। अस्ट्रेलिया, युनाइटेड किङडम र युएसको नामबाट राखिएको ‘एयुकेयुस’अर्थात् चलनचल्तीको भाषामा ‘अकस’ भनेर चिनिने उक्त त्रिपक्षीय सुरक्षा साझेदारीको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाई प्रधानमन्त्री स्कट मोरिसन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले एकैसाथ गरे। (१) सो अवसरमा […]

उत्तर कोरियाद्वारा अकस सम्झौताको विरोध

प्योङयाङ, (एजेन्सी) । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अस्ट्रेलियाबीचको नयाँ संयुक्त सुरक्षा सम्झौता अकसको विरोध गर्दै त्यसले ‘परमाणविक हातहतियार होडवाजी’ शुरू गर्न सक्ने प्रतिक्रिया दिएको छ । उत्तरकोरियाको विदेश मन्त्रलयद्वारा जारी गरिएको औपचारिक विज्ञप्तिमा यस अकस समझौताले एसिया – प्रशान्त क्षेत्रको सामरिक सन्तुलनमा विचलन ल्याउने चिन्ता व्यक्त गरिएको छ । यस सम्झौताअनुसार […]

त्रिदेशीय रक्षा सम्झौताले निम्त्याएको भू–राजनैतिक संकट

५ असोज, काठमाडौं । गत बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच रक्षा सम्झौता (अकस) भएको घोषणा गरे । यो सम्झौताअनुसार अमेरिकाले अष्ट्रेलियालाई कम्तीमा आठओटा परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी दिनेछ । सोही सम्झौताले अहिले विश्वव्यापीरूपमा भू–राजनैतिक संकट निम्तिएको छ । यो सम्झौता भएको घोषणा भएसँगै सबैभन्दा पहिला चीनले यसविरुद्धमा प्रतिक्रिया दिएको थियो […]

अमेरिका-बेलायत-अष्ट्रेलियाबीचको रक्षा सम्झौताको उत्तर कोरियाद्वारा निन्दा

४ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस) सम्झौताको उत्तर कोरियाले विरोध गरेको छ । यसअघि नै चीन र फ्रान्सले यो सम्झौतामा विरोध जनाइसकेका छन् । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै यसबाट उत्तर कोरियाको सुरक्षामा असर परेको अवस्थामा त्यसविरुद्ध कुनै उपायको खोजी गर्ने बताएको छ । उत्तर कोरियाको सरकारी मिडियाले विदेशमन्त्रालयका […]

चीनलाई काउन्टर दिन अमेरिका, इङ्गल्याण्ड र अष्ट्रेलियाको ‘अकस’ मोर्चा

चिनियाँ प्रभावलाई निस्तेज पार्नका लागि विश्वका तीन शक्तिशाली देशहरु अमेरिका, इङ्गल्याण्ड र अष्ट्रेलियाले मोर्चा बनाएका छन् । उक्त मोर्चाको नाम ‘अकस’ राखिएको छ ।