बारामा हत्या गरिएको भारतीय नागरिक मोस्ट वान्टेड अपराधी, हत्या गर्ने पनि भारतीय

वीरगञ्ज – बारामा गत शुक्रबार गोली प्रहार गरी हत्या गरिएको भारतीय नागरिक शिवपुजन यादवको हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगारिकलाई नै पक्राउ गरेको छ। प्रहरीले यादवको हत्या गरेको आरोपमा भारत बिहार जिल्ला मोतीहारी थाना घोडासहन ग्राम सेखावना वडा नम्बर १ सेखावना टोल बस्ने ३८ बर्षीय प्रमोद रामलाई पक्राउ गरेको हो। पक्राउ परेका रामलाई […]

सम्बन्धित सामग्री

तीन जिल्लामा तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ पक्राउ

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् ।

‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो । उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते […]

भारतीय नागरिक दम्पती पक्राउ

गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो । उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको […]

भारतीय नागरिक शिवपूजनको हत्या आरोपमा १ जना पक्राउ

१० पुस, वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार […]

भारतीय नागरिक मुख्तार मियाँको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

वीरगंज : भारतीय नागरिक मुख्तार मियाँको हत्या अभियोगमा पर्सा प्रहरीले पाँच जनालाई हिरासतमा लिएको छ। गत पुस २२ गते मृत भेटिएका वीरगंज-३ मा डेरा गरी बस्ने भारतीय नागरिक मुख्तार मियाँको हत्या भएको र सो घटनामा ५ जनालाई नियन्त्रणमा लिई थप छानबिन भइरहेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।…

निर्मला हत्या प्रकरण: भारतीय नागरिक धरौटीमा रिहा

काठमाडौँ, २४ पुस। कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा […]

निर्मला हत्या प्रकरणः भारतीय नागरिक एक हजार धरौटीमा रिहा

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो […]

निर्मला प्रकरण  : भारतीय नागरिक १ हजार धरौटीमा छुटे

धनगढी  : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल

ललितपुरको सानेपामा भारतीय नागरिक मृत फेला, हत्या आशंका

ललितपुर महानगरपालिका– २ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । भारत राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।दई तले घरको दोस्रो तलामा पारिक मृत फेला परेका हुन् । घटनास्थलमा रगत देखिएको छ । घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।