नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पथ तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्दे