एमाले स्थायी कमिटीका निर्णय : १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भङ्ग, सरकारलाई विश्वासको मत नदिने

यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

एमालेले सरकारलाई विश्वासको मत नदिने

माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक रोकेर १० बुँदे सहमति अनुसार अघि बढ्न आग्रह गरे पनि नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने तथा १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा …

एमाले स्थायी कमिटीः १० बुँदे सहमति कार्यान्वयन गर्ने, प्रतिपक्षमा बस्ने

एमाले स्थायी कमिटीले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले कार्यदल पनि विघटन गरेको छ। एमालेले विपक्षमा बसेर सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एमाले वरिष्ठ नेता माधवकुमार […]

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो । एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए ।बैठकपछि पार्टीका प्रवक्ता प्रदी...