एलजीको चाडपर्व लक्षित उपहार योजना

एलजीले दसैंै तिहार २०७९ लाई लक्षित गर्दै ‘चाडपर्वको समय उपहार र नगदमय’ अभियान सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरु र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।यस योजनाअन्तर्गतका टिभी, साउन्डबार र होम अडियोको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न […]

सम्बन्धित सामग्री

कान्तिपुर मलको दशैं-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे […]

सीजीले ल्यायो नयाँ वर्षको अवसरमा उपहार योजना

काठमाडौं । सीजीले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँ पनको’ उपहार योजना ल्याएको हो । जसअन्तर्गत सीजी ब्रान्डका सामग्री खरिदमा २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याकसँगै विभिन्न उपहार घर लैजान सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम […]

होण्डा साईन र ग्राजियामा उपहार योजना

होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र ग्राजियामा दुई वटा आकर्षक उपहार योजना लिएर आएको छ।...

इसेवाले ल्यायो उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

इसेवाले नेपालीहरूको चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइनबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर यस्तो योजना सार्वजनिक गरेको इसेवाले जनाएको छ । यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तर्गत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न...

जस्मिन पेन्ट्सको ग्राहकलक्षित उपहार योजना सार्वजनिक

काठमाण्डाै - जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो । ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १...

होण्डा मनसुन एक्सचेञ्ज उपहार योजना

होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेञ्ज’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।...

होण्डाको आकर्षक उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।...

रिद्धि– सिद्धिद्वारा नयाँ वर्ष लक्षित उपहार योजना सार्वजनिक

रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष लक्षित हात खालि नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ वैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ । उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा उपहार जित्न सकिन्छ । साथै, योजनाको अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्याकेज पनि जित्न सक्ने व्यवस्था मिलाइएको छ । हात खालि नजाने अन्य पुरस्कार :– ६ हजार बोरा ओपीसी वा पीएस

‘ओपो तिहार अफर २०७८’ उपहार योजना

काठमाडौँ – ओपोले ‘ओपो तिहार अफर २०७८’, उपहार योजना घोषणा गरेको छ। उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । ‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको […]

फोनपेको नयाँ उपहार योजना

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ ।देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यवसायलाई समेट्ने यो योजना आज साउन १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ […]