विकास साझेदारलाई प्राविधिक सहयोग गर्न पुनर्निर्माण प्राधिकरणको आग्रह :: Pahilopost.com

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ।  विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका

सम्बन्धित सामग्री