मानवबस्तीमा छिरेर सताउने बाघ नियन्त्रणमा

भरतपुर– मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका-२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमानाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले […]

सम्बन्धित सामग्री

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । १५ वर्षको भाले बाघ जिल्लाको ठाकुरबाबा नगरपालिका शिवपुरफाँटा कालिगौडीबाट डार्ट गरि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संंरक्षण कोषको प्राविधिक टोली र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको हो । पाटे बाघले […]

बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

काठमाडौँ,२५ असोज । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]

बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

भरतपुर- मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका-२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो। उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो। बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। उनले […]

सल्यानबाट पाटे बाघ नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्ज पठाइयो

सुर्खेत – जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर–७ घुइँयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका ९५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका दुई वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई […]

सल्यानबाट पाटे बाघ नियन्त्रणमा

सुर्खेत- जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर- ७ घुईयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए । कालीमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा […]

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि […]

बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

१८ फागुन, बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताए । उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न […]

नरभक्षी बाघ नियन्त्रणमा

नेपालगञ्ज – मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ। वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका- ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हाे। राप्ती पीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेकाे थियाे। त्यसपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गर्दै आएको थियो। नियन्त्रणमा लिइएको बाघलाई खोरमा […]

बाँके राष्ट्रिय निकुञ्ज : आएन बाघ नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत  राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो । अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएक

हिंस्रक बाघ नियन्त्रणमा आएन

बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने अनेक प्रयास गरे पनि मान्छे खाने बाघलाई नियन्त्रण गर्न नसक्दा यहाँका बासिन्दाहरु त्रसित भएका हुन्।...