किशोरीको पीडा : ‘दिमागी’ छाउगोठ नभत्किदा कहिले सर्पले डस्छ, कहिले बलात्कारीले :: Pahilopost.com

सुर्खेत : नेपालको पश्चिममा छाउपडी प्रथाले जरो गाडेको छ। कर्णाली लगायत नेपालका पश्चिमी क्षेत्रमा विभिन्न एनजीओ आईएनजीओले छाउपडी प्रथालाई अन्त्य गर्ने भन्दै करोडौँ रुपैँया खर्च गर्दै आएका छन्। परम्परागत मानसिक सोच र रुढीवादी आत्मविश्वासकै कारण यो प्रथा जस्ताको तस्तै छ। विभिन्न संघसंस्था मार्फत छाउगोठ बस्ने आफैँ किशोरीले समेत छाउगोठ भत्काउने

सम्बन्धित सामग्री

भत्कियो छाउगोठ, भत्किएन पुरुषसत्ता

पञ्चपुरीकी १९ वर्षीया किशोरी रोशनी बयकले देउडा गीतमार्फत पोखेको पीडा हो यो। महिनावारी हुँदा अझै पनि आफूहरूलाई घरदेखि टाढाको गोठमा राख्ने गरिएको भन्दै उनले दुखेको मात्रै पोखिनन्, ‘महिनावारी भएका किशोरी तथा महिलालाई छुँदा आजसम्म कसको मृत्यु भएको छ ?’ भनेर प...

कुसंस्कार हटाउँदै किशोरी

दुई वर्षसम्म उनी छाउगोठमा बसिन् । छाउगोठ बसाइले यतिसम्म चोट र पीडा दियो कि नरहरिनाथ–३ कुमालगाउँकी सकुन्तला बुढा (१६ वर्ष) ले सामाजिक व्यवस्था नाघेर रजस्वला हुँदा छाउगोठ बस्न छाडिदिइन् ।

छाउको त्रासमा छात्रा

गत माघ महिनामा महिनावारी भएकी १४ वर्षीया आरती खड्कालाई अब कहिल्यै छाउ (महिनावारी) नहोस्जस्तो लाग्छ । डोटी जिल्लाको सानागाउँपालिाकाकी आरतीलाई महिनावारी हुने दिन नजिकिँदा चिन्ताले सताउँछ । जसको मुख्य कारण हो, उनी महिनावारी भएपछि छाउगोठ बस्दा भोगेका पीडा।