काठमाडौं,१ मंसिर । कोशी प्रदेश सरकारले महिनाको एकपटक मन्त्रिपरिषद् बैठक धनकुटामा राख्ने भएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई धनकुटाबाट ज्ञापन पत्र बुझाउन आएका प्रतिनिधि मण्डलसामू कार्कीले प्रत्येक महिनाको मन्त्रिपरिषद्को बैठक कम्तीमा एक पटक राख्ने प्रतिबद्धता जनाएका हुन् । हाल धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय छ । कोशीका संस्थापक मुख्यमन्त्री शेरधन राईले धनकुटामा कार्यालय स्थापना गरेका […]