सन्तोष महतारागुल्मीमा स्थानीयको पहलमा निःशुल्क प्राविधिक शिक्षा पढाउन सुरु गरिएको छ । सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक तथा प्राविधिक शिक्षाको महत्व बढ्दै गए पनि सर्वसाधारण जनताले प्राविधिक शिक्षा हासिल गर्न सहज नभएको भन्दै स्थानीयले ग्रामीण क्षेत्रमा नै प्राविधिक शिक्षाको सुरुवात गरेका हुन् ।निजी संघसंस्थाले चर्को मूल्य लिएर प्राविधिक शिक्षा पढाए पनि गरिब जनता भने त्यसको पहुँचमा नभएको […]