उत्कृष्ट कृषक सम्मानित

२१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने भानु नगरपालिका–९ का कडरिया एकीकृत कृषि फार्मका सञ्चालक वासुराज कडरिया सम्मानित हुनुभएको हो । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गर्नुभएको छ ।

सम्बन्धित सामग्री

किसान छेसाङ तामाङ ‘राष्ट्रपति कृषक पुरस्कार’बाट सम्मानित

काठमाडाैँ – नुवाकोट र रसुवाका उत्कृष्ट ६ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद २० हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो। उत्कृष्ट हुने किसानमा नुवाकोटबाट ककनी गाउँपालिका २ बाट अष्ट लाल तामाङ (छेसाङ), तिलकुमारी […]

काभ्रे र सिन्धुपाल्चोकका ६ कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषक पुरस्कृत भएका छन् । धुलिखेलमा आयोजित कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३/३ जना कृषकलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर […]

काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषकहरू पुरस्कृत भएका छन् । मंगलबार धुलिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३-३ जना कृषकलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा काभ्रेकाे पनौती नगरपालिका-२ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर […]

असफलताले सफलता दिलाएका उत्कृष्ट कृषक

काभ्रे। दुर्घटना हुने बित्तिकै चालकलाई स्टेरिङमै राखेर जलाउन थाले पछि यातायात क्षेत्रको व्यवसाय असुरक्षित देखेर कृषि व्यवसायमा सहभागी भएका पनौती ७ काभ्रेका देवकृष्ण मानन्धर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनु भएको छ । कृषि ज्ञान केन्द्र काभ्रेले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका तीन/तीन जना कृषकहरुलाई नगद १५ हजार सहित सम्मान गरेको हो । कार्यालयले उत्कृष्ट कृषक छनौटका […]

उत्कृष्ट छ किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित

नुवाकोट - नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद १५ हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो । उत्कृष्ट हुने किसानमा नुवाकोटबाट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहनुभएको छ । रसुवाबाट गोसाइँकुण्ड गाउँपालि...

गुल्मीका १६ जना उत्कृष्ट कृषक सम्मानित

गुल्मीमा जिल्लामा  उत्कृष्ट १६ जना युवा कृषकहरुलाई बिहीबार एक समारोहका बीच सम्मान  गरिएको छ  । कृषि ज्ञान केन्द्र गुल्मीले विभिन्न पालिकाहरूमा व्यावसायिक रूपमा उत्कृष्ट कृषि तथा पशुपन्छी पालन  गर्ने कृषकहरूलाई सम्मान गरेको हो ।  सबै पालिकाका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा  कृषि व्यवसायमा सबै भन्दा बढी आम्दानी गर्ने मध्ये   जिल्लाभरबाट छनोट गरेर कूल १६ व्यावसायिक कृषकहरूलाई  प्रोत्साहन स्वरूप सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भ

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सात कृषक सम्मानित

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा काभ्रेका चारसहित सात कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सो सम्मान गरेको हो। काभ्रेबाट २८ कृषकहरूले र...

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

बागमति, १५ चैत । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो । बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो । राष्ट्रपति […]

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट एक सहकारी र दुई कृषक सम्मानित

चितवनका दुई कृषकसहित एक सहकारीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र, चितवन मार्फत व्यवसायीक तरकारी खेती गर्ने भरतपुर महानगरपालिका–२५ का शोभाकान्त भूषाल, रत्ननगर नगरपालिका–१२ का...