संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : नेता चन्द
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित […]
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको नेताहरुले बताएका छन् । आज ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नमा प्रधानमन्त्री […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच छलफल भएको छ ।
बिहीबार बिहान भएको भेटमा दुई नेताबीच सत्ता गठबन्धन, एमसीसी परियोजना, संसद्को अवरोध हटाउने तथा चुनावी गठबन्धनका विषयमा छलफल भएको छ । कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार छलफलमा चुनावी गठबन्धनका विषय, संसद्को अवरोध...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को अवरोध फिर्ता लिई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका छन्। शनिबार बिहान नेता ओलीकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सभामुख अग्नि सापकोटाको ‘भूमिका’ माथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद् अवरोध गर्दै […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका हुन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्। एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ।यसअघि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत बुधबार संसदको अवरोध खुलाउन आग्रह गर
काठमाण्डाै – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउनका लागि राजनीतिक दलका बीचमा सहमतिको विन्दु खोज्नुपर्ने बताउनुभएको छ । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसद्को अवरोध हटाउका लागि सहमतिको विन्दु खोजी गर्नुपर्ने बताउनुभएको हो । उहाँले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौता...
संसद्को अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल गर्न आइतबार बसेको सर्वदलीय बैठकले बैठकले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।एमसीसी अघि बढाउने कि नबढाउने भन्ने विषयमा विवाद […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध, एमसीसीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने […]
नेकपा (एमाले)ले गरिरहेको संसद्को अवरोधलाई लिएर सोही पार्टीका नेता भीमबहादुर रावलले आशंका व्यक्त गरेका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका हुन् ।
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध खुलाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता खगराज अधिकारी र प्रमुख सचेतक विशाल भट्टराईसँग छलफलमा छन् । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा अवरोध गरेपछि सभामुख एमाले सांसदहरुसँग छलफलमा बसेका हुन् । उक्त छलफलमा सरकारको तर्फबाट कानून, न्याया […]