काठमाडौं, १६ मंसिर । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट ल्याउने सुनमा कडाई गर्न थालेको छ । बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो । एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ । बुधबारमात्रै विदेशबाट आएका ३ […]