जनकपुरधाम । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव जिल्ला अदालत सिरहामा धरौटी बुझाएर रिहा भएका छन् । मेयर यादव ३० हजार धरौटीमा रिहा भएको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए । उनका अनुसार जुन घटनामा मेयरमाथि मुद्दा चलेको छ यसअघि त्यही घटनाका एक अभियुक्त ३० हजार धरौटीमा रिहा […]