भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ ।
युपी फिल्म विकास परिषदका अध्यक्षसमेत रहेका श्रीवास्तवलाई केही दिनयता पाकिस्तानबाट ज्यान मार्ने धम्कीसहितको फोन आउने गरेकोे छ ।
उनले प्रहरी प्रशासनसँग आफ्नो सुरक्षाको मागसमेत गरेका छन् ।
उनले भने, ‘पाँच वर्षअघि पनि मलाई यस्तै धम्कीवाला फोन आउँथे । पछि मेरो अफिसमै तोडफोड गरियो । त्यसबेला पनि मैले प्रहरीकहाँ उजुरी दर्ता गरेको थिएँ । अहिले पनि ज्यान मार्ने धम्की आइरहेका छन् ।’
उनले आफ्नो हिन्दुत्वप्रति आक्रोप ...