अब चेक नकाटी रकम भुक्तानी गर्न सकिने, एक पटकमा १० रुपैयाँ सेवा शुल्क

काठमाडौँः तयारी बिना सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ। नेपाल राष्ट्र बैंकको १३ वर्षअघि नै आरटिजिएस लागू गर्ने तयारी गरेको थियो। गत भदौदेखि कार्यान्वयनमा ल्याए पनि तयारी नपुग्दा यसले काम गर्न सकेको थिएन। 'शुक्रबारबाट भने यसले काम गर्न थालेको छ' राष्ट्र

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकद्वारा बिमा रकम भुक्तानी

एनआइसी एसिया बैंकद्वारा बचत खातामा उपलब्ध बिमाबापत एक करोड २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

कुमारी बैंकद्वारा ८ करोडबराबरको बीमा रकम भुक्तानी

कुमारी बैंकले 'परिवार सुरक्षा बचत खाता योजना'अन्तर्गत बीमाबापत ८ करोडबराबरको बीमा रकम भुक्तानी गरेको छ ।

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।...

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा रकम भुक्तानी

काठमाडौं, २४ असार । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको हो । […]

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न मन्त्री श्रेष्ठको निर्देशन

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।...

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उहाँले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पार्नुभयो । पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार …

रकम भुक्तानी माग गर्दै तालाबन्दी

जनकपुरधाम । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मधेश प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा तथा खाद्य शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि उनीहरू मन्त्रालयमै धर्नामा बसेका छन् । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । कृषक समूहले शीतभण्डार निर्माण शुरू गरिसकेका छन् । […] The post रकम भुक्तानी माग गर्दै तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी सेवा

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए । उनले भने, “ग्राहकको सहजताका लागि हामीले आजदेखि पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।” उनका अनुसार मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झि...

भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन

उखु किसानले आगामी ५ भदौसम्म उखुको बक्यौता रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानले बिहीबार पत्रकार सम्मेलन गरेर ५ भदौसम्म रकम भुक्तानी गर्नका लागि समय तोकेका हुन् ।तोकिएको समयभित्र चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने किसानहरूले घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि […]