काठमाडौँ – बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल सुरु भएको छ। मुख्यमन्त्री पाण्डेले सदन समक्ष विश्वासको मत माग्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले फजुल खर्च घटाउने र भ्रष्टाचार नियन्त्रणमा लाग्ने आश्वासन सदनलाई दिएका छन्। ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु मेरो प्रमुख प्राथमकिता हुनेछ। प्राप्त साधन स्रोतको […]