काठमाडौँ – नेपाल प्रहरीका लागि हुन लागेकोे हतियार खरिदबारे संसदीय समितिले छानबिन थालेको छ। उच्च राजनीतिक एवं प्रशासनिक तहमा भएको सेटिङअनुसार सरकारले अध्ययन विनै घातक हतियार किन्ने प्रक्रिया अघि बढाएपछि संसदको अर्थ समितिले छानबिन थालेको हो। विना प्रतिस्पर्धा हतियार खरिदको प्रक्रिया अघि बढेको समाचार सार्वजनिक भए लगत्तै अर्थ समितिले सोमबार अर्थ मन्त्रालय र गृहमन्त्रालयलाई पत्राचार […]