सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः जितेन्द्र नारायण देव

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन्। बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधन हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी […]

सम्बन्धित सामग्री

एमाले फर्किए जितेन्द्र नारायण देव

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् । सप्तरीका देव लामो समय एमालेको राजनीतिमा …

नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध होः जितेन्द्र नारायण देव

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य रहेका जितेन्द्र नारायण देवले भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा राम्रा काम गर्न सकेको खण्डमा अग्रगमनको बाटो सुरक्षित रहेको उनले बताए । ‘हाम्रो मुलु्कमा भ्रष्टाचार संस्थागत छ । बु्झ्नुपर्ने कुरा के […]

प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवादः जितेन्द्र नारायण देव

काठमाडौँ। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएका छन्। ‘नेकपा’कालमा भएका त्रुटि र असंवैधानिक कामलाई सच्याएको भन्दै देवले प्रचण्ड र नेपाललाई धन्यवाद दिएका हुन्।

नेपालले श्रीलंकाबाट के सिक्ने त्यो महत्वोपूर्ण कुरा हो : जितेन्द्र नारायण देव

काठमाडौं।नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्।मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका हुन्।उनले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताए।उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नुभने मुर्खता र देशप्रतिको गद्दारी हुने बताएका छन्।

नेपालको अवस्था श्रीलंकाको जस्तो छैन, तर सतर्कता जरुरी छः जितेन्द्र नारायण देव

काठमाडौँ – नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका हुन्। उनले नेपालमा श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताए। उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट […]

श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले श्रीलंकामा हालै भएको घटनाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र नभएर पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सिक्नुपर्ने प्रस्ट पारेका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले श्रीलंकाको बारेमा आफूले यसअघि विभिन्न सन्दर्भमा धेरै पटक उदाहरण दिने गरेको स्मरण गराए । उनले भने, ‘श्रीलंकाको बारेमा मैले दृष्टान्त पेस गर्ने गरेको थिएँ । ती विषय कति महत्त्वपूर्ण र सान्दर्भिक हुन गएको छ भन्नेकुरा विगत दुईतीन दिनदेखिक

ओलीले संवैधानिक ठगी गरेका थिए, सजाय पाए– जितेन्द्र नारायण देव

काठमाडौं। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले संवैधानिक ठगी गरेको भन्दै अहिले सजाय पाएका बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले सो ठगीको सजाय मात्रै दिएको भन्दै ओलीले भन्दै आएको“मार्गप्रशस्त”शब्द संविधानले नचिन्ने जिकिर गरे। अदालतको परमादेशपछि राष्ट्रपतिले नियुक्त गरी जनप्रतिनिधिहरुले विश्वासको मत पनि दिइसकेकाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको भन्न नमिल्ने उनको भनाई थियो।

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बिष्ट छन् ।