प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवादः जितेन्द्र नारायण देव

काठमाडौँ। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएका छन्। ‘नेकपा’कालमा भएका त्रुटि र असंवैधानिक कामलाई सच्याएको भन्दै देवले प्रचण्ड र नेपाललाई धन्यवाद दिएका हुन्।