खेलकुदको उर्वर भूमि मकवानपुर, सागमा स्वर्ण दिलाउने तीन खेलाडी

हेटौंडा : मकवानपुरले राष्ट्रिय खेलकुद मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म राम्रो प्रतिभा दिँदै आएको छ। नेपालमा भर्खरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा मकवानपुरका तीन प्रतिभाले देशका लागि स्वर्ण उपहार दिएका छन्। नेपालले स्वर्ण पदक पाएको फुटबल खेलमा मकवानपुरका सुनिल बलले गोल गरेका थिए।  यो पटक मकवानपुरको तर्...

सम्बन्धित सामग्री

झापा लिगको खेल तालिका सार्वजनिक

भद्रपुर। भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रङ्गशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा शनिबार खेल तालिका सार्वजनिक गरिएको हो । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट […]

मकवानपुरले पायो ३ उदीयमान फुटबलर

हेटौंडा । फुटबलको उर्वर भूमि मकवानपुरले फेरि तीन नया“ युवा उदीयमान फुटबलर पाएको छ । ती तीनै जना यु–१६ राष्ट्रिय टोलीमा सोमबार छनौट भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको यु–१६ को राष्ट्रिय टिममा मकवानपुरका यी खेलाडी समेटिएको हो । बन्द प्रशिक्षणरत् ३५ खेलाडीमध्ये सोमबार एन्फाले २३ सदस्यीय राष्ट्रिय टिम घोषणा […]

गाउँ–गाउँमा फुटबल क्रेज

इलाम । इलाम पर्यटकीय हिसाबले मात्र हैन फुटबल क्षेत्रमा पनि अगाडि रहेको छ । इलामलाई फुटबलको उर्वर भूमि पनि भन्ने गरिन्छ । जिल्लामा मात्र नभई राष्ट्रिय स्तरका खेलाडी सम्म उत्पादन गर्ने जिल्लाको रूपमा चिनिन्छ । इलामबाट फुटबल खेल्दै अहिले राष्ट्रिय स्तरका खेलमा पनि चम्किरहेका खेलाडी छन् । इलाममा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न […] The post गाउँ–गाउँमा फुटबल क्रेज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरमा उदाएका कुस्तीका अब्बल महिला खेलाडी

सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ । दश स्वर्णमध्ये सात स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएको कुस्ती खेलअन्तर्गत महिलातर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका …

नवौँ राष्ट्रिय खेलकुदः सुधारिएको प्रदर्शन गर्ने प्रदेश एकको लक्ष्य

काठमाडौँ- प्रदेश नम्बर १ खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरू पूर्वले नेपाललाई दिएको छ । अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्बर एक उर्वर भूमि नै मानिन्छ । त्यहि उर्वर भूमिले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरू विभागीय क्लबहरूमा आवद्ध हुने ह...

प्रदेश १ ले सुधारिएको प्रदर्शन गर्ने

प्रदेश १ खेलाडी उत्पादन हुने प्रदेश हो । फुटबलमा धेरै राम्रा स्टार खेलाडी प्रदेश १ कै छन् । फुटबल मात्र नभएर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश १ एक उर्वर भूमि नै मानिन्छ ।...

‘ए’ डिभिजनको रोजाइमा मकवानपुरे स्टार

हेटौंडा, (नेस) । मकवानपुर फुटबलका लागि उर्वर भूमि हो । बिभिन्न स्थानीय निकायमा रंगशाला र फुटबल मैदान निर्माण जारी रहँदा यस तथ्यलाई पुष्टि गरेको छ । मनहरी र बकैया गाउँपालिकाले आफ्नै लगानीमा मैदान निर्माण गरिरहेका छन् ।यहाँका युवा खेलाडी देशका नाम चलेका ‘ए’ डिभिजन क्लबमा आवद्ध हुने क्रम जारी छ । पछिल्लोपटक करिब एक दर्जन […]

संरक्षण गरे नेपालकै उत्कृष्ट टोली बन्न सक्छौं

विजय नेपाली, पोखरा  । गण्डकी प्रदेशलाई भलिबलको उर्वर भूमि मानिन्छ । तत्कालीन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरूमा गण्डकीका खेलाडी नभएको भने होइन् । गण्डकीले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य भएका छन् । लामो समयदेखि उपाधिविहीन गण्डकीले यो वर्ष भने भलिबलमा […]