नेपाल उद्योग परिसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार नै नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले परिसंघले संकटपूर्ण...