प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत मात्रै, १६ मन्त्रालय मन्त्रीविहीन (सूचीसहित)

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सबै मन्त्रीहरुले सामुहिक राजीनामा गरेका छन् । यो सँगै प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ वटा मन्त्रालय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज […]

सम्बन्धित सामग्री

आफ्नै कामसँग सन्तुष्ट छैनन् प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुँदैछ। राजनीतिक उतारचढावबीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नो कार्यकालको एक वर्ष पूरा गर्न लागेको हो। प्रचण्डले गत वर्ष पुस १० मा सत्तारोहण गरेका थिए।सुरुमा प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गठन भएको थियो। राष्ट्रपति निर्वाचनसम्म पुग्दा नपुग्द

‘प्रधानमन्त्रीय प्रणाली बुझेका छौँ, प्रचण्डलाई सफल बनाउँछौँ’

काठमाडौं :  सात दल मिलेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको छ। नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते बनेको सातदलीय गठबन्धनभित्र फरक–फरक विचार र फरक राजनीतिक सिद्धान्त बोकेका दलहरू छन्। नेकपा एमालेले नेतृत्व गरेको सातदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकार गठनमा ‘किङ मेकर’का रूपमा चिनिएको एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा