नेपाल प्रेस इन्स्टिच्यूटको १० महिने पत्रकारिता तालिम खुल्यो

काठमाडौं : नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआईले) ले १० महिने पत्रकारिता तालिमको नयाँ भर्ना खुलेको छ।१० महिने तालिम अन्तरगत ३८औँ समूहको कार्यक्रम एनपीआईले सञ्चालन गर्न लागेको हो। तालिमका लागि असार १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ। तालिमका लागि २५ हजार शुल्क लाग्ने नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले  जानकारी दिए।तालिम अन्तरगत पहिलो ६ महिना सघन तालिम हुनेछ। तालिम बिहान ७.३० देखि ९.३० सम्म दुई घण्टा, हप्तामा पाँच दिन हुने छ। यस्तै बाँकी चार मिडिया हाउसमा आवद्ध